नेपाल स्टक एक्चेन्ज नेप्सेले बाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिनको लागि साउन १६ गते देखि “वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र सदस्य दलाल व्यवसायी अनुमतिपत्रको लागि सिफारिस कार्यविधि, २०७६“ लागू गरेको छ । ब्रोकर लाईसेन्सको लागि सिफारिस गर्नको लागि कार्यविधि तयार पारेको हो । नेप्सेले आफुले तयार पारेको कार्यविधि बमोजिम स्थापना भएको वाणिज्य बैंकका सहायक कम्पनीलाई लाइसेन्स…