नेपाल एग्रो लघुवित्तले गत वर्षको चौथो त्रैमासमा १ करोड ५७ लाख रुपैयाँ कमाएको छ। जुन अघिल्लो वर्षको तुलनामा ६०६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले २२ लाख ३५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो। लघुवित्त कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा पनि उसको खुद नाफा बढेको हो। लघुवित्तले १८ करोड ९४…