उन्नति माइक्रोफाइनान्स र सहकार्य लघुवित्तबीच मर्जर सम्झौता

उन्नति माइक्रोफाईनान्स र सहकार्य लघुवित्त एक आपसमा मर्जरमा जाने भएका छन् । दुई संस्थाबीच बिहिबार मर्जर सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ । ५ नम्बर प्रदेशमा कार्यक्षेत्र बनाएर काम गरिरहेको उन्नति र २ नम्बर प्रदेशमा केन्दीत सहकार्य लघुवित्त वित्तीय संस्था मर्जरमा जान लागेका हुन । दुई संस्था मर्जर पश्चात उन्नति सहकार्य लघुवित्तको नामबाट एकिकृत कारोबार हुने…