ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासमा ६ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा अघिल्लो वर्षको भन्दा ३३३ प्रतिशत धेरै हो । गत वर्ष कम्पनीले यस अवधिमा १ करोड ५७ लाख रुपैयाँ मात्र खुद नाफा गरेको थियो । ग्लोबलको चुक्ता पुँजी एघार करोड रुपैयाँ छ । शतप्रतिशत हकप्रद बिक्री…