चालु आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति सार्वजनिक, विस्तृतमा हेर्नुहोस्

नेपाल राष्ट बैंकले बुधबार चालु आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर डा. चिरञ्जीवि नेपालले मौद्रिक नीतिमा विग मर्जरमा जाने बैंकहरुलाई वम्पर सुविधा दिएका छन् । यस्तो छ मौद्रिक नीतिको पूर्ण पाठ https://notebazar.com/uploads/source/articles/Monetary_Policy_(in_Nepali)--2076-77_(Full_Text)-new.pdf