नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा ५३.२८ प्रतिशतले खुद नाफा बढाएको छ। माइक्रोफाइनान्सले गत आर्थिक वर्षमा १३ करोड १४ लाख रुपैयाँ खुद नाफा गरेको विवरण सार्वजनिक गरेको छ । अघिल्लो आर्थिक वर्ष माइक्रोफाइनान्सको नाफा ८ करोड ५७ लाख खुद नाफा कमाएको थियो। चुक्ता पूँजी स्थिर रहेको कम्पनीको प्रतिशेयर आम्दानी…