आजदेखि जेविल्स फाइनान्सको कारोबार नेपाल इन्भेष्टमेन्ट बैंकको नाममा हुने भएको छ । इन्भेष्टमेन्ट बैंकले जेविल्स फाइनान्सलाई गाभेर सोमबारदेखि एकीकृत कारोबार गर्ने भएको हो । इन्भेष्टमेण्ट बैंकले जेविल्स फाइनान्सलाई १०० बराबर ३३ कित्ता शेयरको अनुपातमा एक्वायर गरेको हो । जस अनुसार जेविल्स फाईनान्सका शेयधरनीहरुले सय कित्ता शेयर बराबर इन्भेष्टमेन्ट बैंकको ३३ कित्ता शेयर पाउनेछन्। राष्ट्र बैंकले…