वाणिज्य बैंकको संख्या आधा कटौति हुने, १५ दिनभित्र पार्टनर टुङग्याउन निर्देशन

नेपाल राष्ट्र बैंकले हाल कायम  वाणिज्य बैंकको संख्या ५० प्रतिशतले कटौति गर्ने भएको छ । केन्द्रिय बैंकले वाणिज्य बैंकहरुको संख्या घटाउन विग मर्जर मात्र नभई फोर्स मर्जरको नीति ल्याउने संकेत गरेको छ । बाणिज्य बैंकहरुको संख्या घटाउन दबाब सुरु गरेको केन्द्रीय बैंकले मौद्रिक नीति आउनु भन्दा अघि हरेक बैंकले मर्जरका लागि पार्टनर खोजेर जानकारी गराउन…