हिमालयन बैंकले प्रिमियममा एफपीओ निष्काशन गर्दै, प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा

हिमालयन बैंकले प्रिमियममा एफपीओ निष्कासन गर्ने भएको छ । उक्त प्रस्ताव पारित गर्न बैंकले पुस २९ गते आइतबार ३१औं वार्षिक साधारण सभा डाकेको छ । साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभामा सर्वसाधारण सेयरधनीको आवश्यक सेयर अनुपात कायम गर्न प्रिमियममा एफपीओ निष्कासन गर्ने प्रस्ताव पेश हुनुका साथै एफपीओको…