प्रभु बैंकले कैलालीको टिकापुर १ स्थित टिकापुर शाखा औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको टिकापुर नगरपालिकाका नगर प्रमुख टपेन्द्र बहादुर रावलले उद्घाटन गरेका थिए ।आप्mनो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ जेठ ३१ गतेदेखि बैंकले सो शाखा सञ्चालनमा ल्याएको हो ।टिकापुर…