तिनाउ, मिसन र कम्युनिटी मर्ज भएर राष्ट्रियस्तरको विकास बैंक बन्ने

तिनाउ मिसन डेभलपमेन्ट बैंकसँग नेपाल कम्युनिटी डेभलपमेन्ट बैक पनि गाभिने भएको छ । मिसन डेभलपमेन्ट बैक र तिनाउ विकास बैंक एक आपसमा गाभिएपछि बन्ने तिनाउ मिसन डेभलपमेन्ट बैंकसँग नेपाल कम्युनिटी डेभलपमेन्ट बैक गाभिइ राष्ट्रिय स्तरको विकास बैंक बन्ने भएको हो । केही समय अघि मिसन डेभलपमेन्ट बैक र तिनाउ विकास बैंक एक आपसमा गाभिने सम्झौता…