जनसेवी लघुवित्त र स्वाभिमान लघुवित्त वित्तीय संस्थाले बैशाख २७ गते शुक्रबारदेखि बिक्रीमा ल्याएको साधारण शेयरमा आवेदन गर्ने आज अन्तिम दिन हो । जनसेवीले जारी पूँजीको ३२.१० प्रतिशत र स्वाभिमानले ३२.११ प्रतिशत बराबरको आइपिओ निष्काशन गरेका हुन्। जनसेवी लघुवित्तले प्रतिशेयर एक सय रुपैयाँका दरमा चार करोड ६३ लाख ३० हजार रुपैयाँ बराबरको चार लाख ६३ हजार…