चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गण्डकी विकास बैंकले ३९ करोड ३९ लाख रुपैयाँ को खुद नाफा गरेको छ । बैंकको यो नाफा गत आर्थिक वर्षको सोही अवधीको तुलनामा १४.६६ प्रतिशत अर्थात ४ करोड ९९ लाख रुपैयाँले धेरै हो । बैंकले गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ३४ करोड ४ लाख कमाएको थियो । बैंकको कर्मचारी…