लक्ष्मी बैंक पनि चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा एक अर्ब बढी कमाउने बैंकहरुमा समावेश भएको छ । बैंकले ९ महिनामा एक अर्ब २ करोड खुद नाफा गरेको छ । बैंकको खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा करिब २० प्रतिशतले धरै हो । गत वर्षको तेस्रो त्रैमासमा बैंकको खुद नाफा ८६ करोड ११…