नयाँ वर्षसँगै शेयर बजारमा बुलिस प्रवृति देखा पर्न थालेको छ । सोमबार ४.७० अंकले बढेको बजारमा मंगलबार २३.३३ अंकको उछाल आएको हो । उच्च अंकको सुधार आएको बजारमा वाणिज्य बैंकको कारोबारमा खरिद बिक्री चाप परेको छ भने साना तथा मझौला कम्पनीको शेयरधनीले मंगलबारको बजारमा नाफा आर्जन गरेका छन् । बजारमा शिर्ष दश कम्पनीमा आठ कम्पनी…