नेपाल राष्ट्र बैंकलाई अल्पकालिन ब्याजदरलाई ब्याजदर करिडोरको सीमा भित्र कायम गर्न मुस्कील भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलनको ब्याजदरलाई करिडोरको तल्लो सीमासम्म कायम गर्न खोजेको भएपनि नसकेको हो । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा मार्फत ब्याजदर करिडोरको तल्लो सीमा ३ प्रतिशत कायम गरेको छ । यसभन्दा अघि करिडोरको तल्लो…