राष्ट्र बैंकले आज साढे १८ अर्बको ट्रेजरी बिल बोलकबोल गर्ने

नेपाल राष्ट्र बैंकले आज सोमबार १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले उक्त रकम बराबरको ट्रेजरी नवीकरण गर्न लागेको हो । ट्रेजरी बिल मंसिर २६ गते जारी हुने छ । केन्द्रीय बैंकले बैंकले ९१ दिन, १८२ दिन र एक वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो…