नबिल बैंक लिमिटेडले पुस १३ गतेका लागि आह्वान गरेको साधारण सभाको मिति परिवर्तन गरेको छ । बैंकले आफ्नो ३९ औँ वार्षिक साधारण सभाको मिति १ दिन अघि सारेको हो । बैंकले पुस १२ गते साधारण सभा बोलाएको छ । सभा आर्मी आफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ। बैंकको सभाले सञ्चालक समितिले गत…