नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीहरुले लिन पाउने पेनाल ब्याजदर तोकेको छ । हायर पर्चेज कर्जा दिने कम्पनीले कर्जा प्रवाह गर्दा ऋणीसँग गरिने सम्झौतामा वार्षिक पेनाल ब्याजदर २ प्रतिशत विन्दुभन्दा बढी राख्न नहुने व्यवस्था केन्द्रीय बैंकले गरेको हो । केन्द्रीय बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीका सञ्चालकका सन्दर्भमा समेत थप व्यवस्था गरेको छ…