एनआईसी एशिया ग्रोथ फण्ड २ मा आजदेखि आवेदन दिन सकिने

एनआईसी एशिया क्यापिटल लिमिटेडले एनआईसी एशिया ग्रोथ फण्ड २ निष्काशन गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन गरेको हो । जसमध्ये कुल बिक्री गर्न लागेको इकाईको १५ प्रतिशतले हुन आउने १ करोड ५० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८…