एसियन बैंकर सम्मेलन राजधानीमा सुरु भएको छ । सम्मेलनमा एसिया क्षेत्रका २५ देशका ७० बढी बैंकरहरुले सहभागिता जनाएका छन् । ‘रोडम्याप फर रिकर्भरी एन्ड सस्टेनेबल ग्रोथ’ नामक नारा सहित काठमाडौंमा आयोजित सम्मेलन चार सत्रमा विभाजन गरिएको छ । सम्मेलनमा अर्थतन्त्रको वर्तमान अवस्था तथा नेपालमा विदेशी लगानीको अवस्था र सम्भावनाका सन्दर्भमा समेत छलफल हुने बैंकर्स संघका…