ज्योति विकास बैंकको नाफामा उच्च गिरावट आएको छ । खराब कर्जामा उच्च बढोत्तरी भएपछि बैंकको मुनाफा प्रभावित बनेको हो । चालु आवको असोज मसान्तसम्म बैंकको खुद नाफा ४९.२५ प्रतिशतले घटेर ५ करोड ८ लाख रुपैयाँमा संकुचित बनेको छ । गत आवको सोही अवधिमा बैंकले १० करोड ९८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । चालु…