स्टयाण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट नगद लाभांश मात्र वितरण गर्ने भएको छ । बैंकको कार्तिक १३ गते सोमबार ३ः१५ बजे बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल चार्टर्डको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रुपैयाा रहेको…