कुमारी बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

कुमारी बैंक लिमिटेडले आजदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले वार्षिक १० प्रतिशत ब्याजदरमा १० वर्ष अवधि भएको ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ निष्काशन गरेको हो । बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ ।जसमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको…