सानिमा बैंकका ग्राहकलाई तिलगंगा सिटि आँखा सेन्टरमा १० प्रतिशतसम्म छुट

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई तिलगंगा सिटि आँखा सेन्टर प्रालिमा छुटको व्यवस्था गरेको छ । बैंकले डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न यस्तो व्यपस्था ल्याएको हो । उक्त व्यवस्था अन्तर्गत सानिमा बैंकको भिसा डेबिट÷क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्मको विशेष छुट पाउने भएका छन् । साथै…