एभरेष्ट बैंकको साधारण सभा असोज ३० मा, २०.५३% लाभांश पारित गर्दै

एभरेष्ट बैंक लिमिटेडले असोज ३० गते २९ औं वार्षिक साधारण सभा बोलाएको छ । असोज ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लैनचौर व्यांक्वेट, लैनचौर, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको चुक्ता पुँजीको १० प्रतिशत बोनस…