सरकारले २५ वटा सेवालाई अत्यावश्यक भन्दै बन्द र हडताल गर्न निषेध गरेको छ। गृह मन्त्रालयले राजपत्रमा सूचना जारी गरेको आदेशअनुसार ती सेवामा बन्द र हडताल गर्न पाइनेछैन । यदि बन्द हडताल गरेमा अत्यावश्यक सेवा सञ्चालन ऐनअनुसार कारबाही हुनेछ। यी हुन् २५ अत्यावश्यक सेवा बन्द हडताल गर्न नपाएने सेवामा डाँक, तार वा टेलिफोन सेवा, जलस्थल वा…