प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रम आप्रवासन क्षेत्रका समस्या देखाइरहने मात्र नभई समस्या समाधानका लागि ‘ब्रेक थ्रु’ गर्नुपर्ने बताएका छन। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विहीबार वरिष्ठ मन्त्री, सरोकारवाला मन्त्रालय र विभागका प्रमुखसँगको छलफलमा उनले अब श्रम आप्रवासन क्षेत्रका समस्यालाई सदाका निम्ति समाधान गरेर जानुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या समाधानका गन्तव्य…