कृषिमा वर्गिकरण नभएको खेतीयोग्य जमिनको पनि कित्ताकाट, होला त अर्थतन्त्र चलायमान ?

सरकारले जग्गाको वर्गिकरण नहुँदासम्मका लागि रोकेको कित्ताकाट कृषि योग्य जमिनका लागि समेत खुलेको छ । सरकारले भुउपयोग नियमावलीको संशोधन स्वीकृत गरेसंगै कृषि योग्य भएपनि कृषिमा वर्गिकरण नभएको जग्गाको कित्ताकाट गर्न सकिने भएको हो । आर्थिक सुस्ततालाई गति दिन भन्दै सरकारले जग्गाको वर्गिकरण पुरा नहुँदै जग्गाको कित्ताकाट खुला गरेको छ । सरकारको निर्णयले बजारमा बढ्न नसकेको…