शिवम् सिमेन्टसको लगानीकर्ता निराश बनाउने वित्तीय उपलब्धि, खुद नाफा ५६% घट्यो

शिवम् सिमेन्ट्स लिमिटेडको खुद नाफा गत आर्थिक वर्षमा ५६.२१ प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय प्रतिवेदन अनुसार कम्पनीले गत आवमा ३० करोड २४ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवमा भने ६९ करोड ७ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।…