भारतको मुम्वईमा आयोजना भएको ‘इण्डिया इन्टरनेशनल ज्वेलरी शो २०२३’ सम्पन्न भएको छ । मेला २०८० साउन १८ देखि २३ सम्म भारतको मुम्वई ‘स्थित मुम्वई एक्जिविशन सेन्टर’ मा मेला सम्पन्न भएको हो । सुनचाँदी तथा गरगहना ब्यवसायलाई लक्षितगरी आयोजना गरिएको सो मेला दुई देशवीच ब्यापार प्रवद्र्धन तथा प्रविधि हस्तान्तरणगर्न मेला फलदायी भएको संयोजक रामुदामुले बताए ।…