व्यापारिक घराना चौधरी ग्रुपको लगानी रहेको नर्भिक इन्टरनेशनल हस्पिटल एन्ड मेडिकल कलेजले सन् २०२२ मा १ अर्ब ८१ करोड ३० लाख सञ्चालन आम्दानी गरेको छ । सन् २०२१ मा १ अर्ब ३६ करोड सञ्चालन आम्दानी गरेको हस्पिटलको आम्दानी सन् २०२२ मा ३३.३० प्रतिशतले बढेको हो । कम्पनीको आम्दानीमा वृद्धि भएतापनि अन्य वित्तीय सूचांकमा कमी आएको…