लेबलिङ्ग सम्बन्धी स्पष्ट व्यवस्था नभइञ्जेलसम्म कार्यान्वयन नगर्न निजी क्षेत्रको माग

उद्योगी ब्यापारीहरुले लेबलिङ्ग सम्बन्धी स्पष्ट प्रावधान र नीतिगत व्यवस्था र निर्देशिका जारी नभइञ्जेलसम्मका लागि लेबलिङ्ग प्रकृया कार्यान्वयनका लागि अगाडि नबढाउन आग्रह गरेको छन् । वीरगञ्ज, मोरङ्ग, सिद्धार्थ र नेपालगञ्ज उद्योग वाणिज्य संघले संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन् । चार उद्योग वाणिज्य संघहरुले २०८० साउन १ गतेदेखि लेबलिङ्ग कार्यान्वयनमा ल्याउने भनी भन्सार विभागद्वारा…