कर्जा तिर्न नसक्दा स्वीस इन्टरनेशनल होटल सरोवरको रेटिङमा गिरावट

पोखराको लेकसाइडमा रहेको स्वीस इन्टरनेशनल होटल सरोवरले लिएको ऋण भुक्तानी गर्ने समयावधिमा तिर्न नसक्दा होटलको रेटिङमा गिरावट आएको छ । सन् २०१९ देखि सञ्चालनमा आएको होटलले ६६ करोड १७ लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको थियो । यसअघि रेटिङ एजेन्सी इक्रा नेपालले ६४ करोड १७ लाख बराबरको दीर्घकालीन कर्जाका लागि बी प्लस…