मौद्रिक नीतिले पर्यटन क्षेत्रको समस्या सम्बोधन गर्न सकेनः होटल संघ नेपाल

होटल संघ नेपालले नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिले होटल तथा पर्यटन क्षेत्रको मौजुदा समस्या सम्बोधन गर्न नसकेको जनाएको छ । कोभिड–१९, रुस र युक्रेनको युद्धबाट चरम आर्थिक मन्दीको मारमा परेको होटल तथा पर्यटन क्षेत्रलाई मौद्रिक नीतिबाट पुनरकर्जा, पुनरतालिकीकरण जस्ता मौद्रिक उपायहरुका साथै कम ब्याजदरको व्यवस्थाबाट यस क्षेत्रको…