बैंक तथा वित्तीय संस्थाले खराब कर्जा कम देखाउन 'लोन राइट अफ' (कर्जा अपलेखन)लाई प्राथमिकता दिएका छन् । आन्तरिक तथा बाह्य कारणले आर्थतन्त्रमा सुस्तता आएसंगै बैंक वित्तीय संस्थाको खराब कर्जा बढेपछि कम गराउन लोन राइट अफलाई तिब्रता दिएका हुन । चालु आर्थिक वर्षको जेठ महिनासम्ममा मात्रै बैंक वित्तीय संस्थाले २ अर्ब २४ करोड ६० लाख रुपैयाँ…