पटक–पटक रोकिँदै आएको काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन आजदेखि पुनः रोकिएको छ । अन्तिम फोहर व्यवस्थापनस्थल आसपासका बासिन्दाको अवरोधका कारण आज काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन हुन नसकेको हो । यसअघि काठमाडौं महानगरपालिकासँग भएको सहमति कार्यन्वयन नभएको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका केही बासिन्दाले अवरोध गरेकाले आज उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन हुन…