‘कुमारी सुनौलो लगानी योजना’ को कारोबार सुरु

‘कुमारी सुनौलो लगानी योजना’ का इकाईहरुको आजदेखि कारोबार सुरु भएको छ । कुमारी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित खुलामुखी योजना ‘कुमारी सुनौलो लगानी योजना’को असार ३१ गते आइतबारदेखि कारोबार खुला गरिएको हो । लगानीकर्ताहरुले योजनाका इकाईहरु काठमाण्डौको नागपोखरीस्थित कुमारी क्यापिटलको कार्यालय वा क्यापिटलको वेबसाइटमार्फत खरीद–बिक्री गर्न सक्नेछन् । आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म…