सन् २०२२ मा गोयङ्का स्टील्स प्रालिले ३ अर्ब ४३ करोड ३७ लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ । सन् २०२१ को तुलनामा सन् २०२२ मा उद्योगको सञ्चालन आम्दानी २९ प्रतिशतले बढेको हो । सन् २०१९ मा ३ अर्ब ९४ करोड ९० लाख रुपैयाँ कारोबार गरेको कम्पनीको सञ्चालन आम्दानीमा दुई वर्षको गिरावटपछि सन् २०२२ मा…