माण्डु हाइड्रोपावरको आइपीओ बिक्री खुला

माण्डु हाइड्रोपावर लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका वासिन्दा र वैदेशिक रोजगारीमा रहेकाहरुका लागि आइपीओ निष्काशन गरेको हो । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरले आईपीओ निष्कासन गरेको हो । कम्पनीले आफ्नो जारी पूँजीको १२ प्रतिशतले हुन आउने…