बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा पाँचौं पटक रिभर्स रिपो जारी गरेको छ । यसअघि चार पटक तरलता खिचेको राष्ट्र बैंकले अन्तिम त्रैमासमा मात्रै रिभर्स रिपोबाट तरलता प्रशोचन गरेको छ । केन्द्रीय बैंकले मंगलबार २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गरेको छ । तरलता व्यवस्थापनका लागि १४ दिने अवधिको वित्तीय…