सरकारले ट्रेजरी बिलमार्फत साढे २७ अर्ब आन्तरिक ऋण उठाउँदै

सरकारले ट्रेजरी बिलमार्फत साढे २७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ। यसका लागि राष्ट्र बैंकले आज ट्रेजरी बिलको बोलकबोल खुला गरेको छ । नेपाल राष्ट्र बैंकले असार २५ गते सोमबार ट्रेजरी बिल मार्फत २७ अर्ब ६० करोड रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो । आज बोलकबोल हुने ट्रेजरी बिल मंगलबार जारी गरिनेछ । राष्ट्र…