साताको अन्तिम कारोबार दिन आज छापावाला सुनको भाउ घटेको छ । लगातार ३ दिन वृद्धि भएको छापावाला सुनको भाउमा आज भने गिरावट आएको हो । आज सुनको भाउ १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहीबार छापावाला सुनको भाउ १ लाख १० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।…