अधिक तरलता भएपछि फेरि बैंकिङ प्रणालीबाट २० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले मंगलबार २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गरेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि १० दिने अवधिको वित्तीय औजार रिभर्स रिपो जारी गरेको हो। रिर्भस रिपोमा सहभागी हुन बैंकहरुले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ गर्नुपर्नेछ। परेको बोलकबोलबाट भारित औसतमा ब्याजदर निर्धारण गरिनेछ। यसअघि राष्ट्र बैंक…