चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षापश्चात निरन्तर सुधारको बाटोमा रहेको सेयर बजार बजेट सार्वजनिक भएपछि भने दैनिक ओरालो लागेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक समीक्षा कर्जा नोक्सानी १.२५ प्रतिशतलाई घटाएर १.२ प्रतिशत कायम गर्नुपर्र्ने, घरजग्गा खरिद निर्माण क्षेत्रमा प्रवाहित कर्जाको ऋण भुक्तानी आम्दानी अनुपात ७० प्रतिशत कायम गर्नुपर्ने, वाणिज्य बैंकहरुले कुल पुँजीको…