एनआईसी एशिया बैंकले गत अर्थिक वर्षको लाभांश वितरण पारित गर्न असोज १० गते शुक्रबार २२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ११.०५२६ प्रतिशत नगद लाभांश गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल ८ अर्ब ८३…