स्पर्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । साथै संस्थाले बोनसमा लाग्ने कर प्रयोजनका लागि नगद लाभांश समेत घोषणा गरेको छ। संस्थाको चुक्ता पूँजी ८ करोड २९ लाख ६३ हजार रुपैयाँ छ । संस्थाले एक करोड ७ लाख ८५ हजार १९० रुपैयाँ…