नेरुडे लघुवित्तले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई २०.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीका अनुसार शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र ५.७९ प्रतिशत नगद लाभांश वितरण गरिनेछ । कम्पनीले ५ करोड ९६ लाख ४७ हजार ५० रुपैयाँ बराबरको बोनस शेयर तथा कर सहित २…