नेपाल स्टक एक्सचेञ्जले सञ्चालनमा ल्याएको पूर्ण स्वस्चालित अनलाइन कारोबार प्रणालीमा आबद्ध हुने लगानीकर्ताको संख्या करिब साढे १३ हजार पुगेको छ। नेप्सेका अनुसार साउन १३ हजार ४१९ लगानीकर्ता अनलाइनमा आवद्ध भएका छन् । नेप्सेले गत कात्तिक २० गतेदेखि शेयर कारोबारमा अनलाइन प्रणाली संचालनमा ल्याएको थियो । अनलाइन संचालनमा आएको ९ महिनामा साढे १३ हजार लगानीकर्ताले युजर…