सेयर बजार परिसूचक ९.९२ अंकले घट्यो

नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक साताको अन्तिम दिन बिहीबार करिब १० अंकले घटेको छ । निरन्तर घट्दो गतिमा देखिएको सेयर बजार सूचक बुधबार समान्य सुधार देखिएको भएपनि बिहीबार पुन घट्ने क्रममा नै देखिएको हो । वित्तीय क्षत्रमा आवश्यक मात्रमा नयाँ निक्षेप नथपिनु र ब्याजदर पनि तत्काल सुधार हुने संकेत नदेखिएपछि त्यसको नकारात्मक असर सेयर बजारमा परेको…